फास्ट ट्र्याकमा ४३ सय ४५ रुख काट्न मन्त्रिपरिषद्ले सेनालाई दियो स्वीकृति
शुक्रबार, पुस १३, २०८०
‘जनयुद्ध दिवस’मा बिदा दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, पुस १३, २०८०
फागुन १ गते ‘जनयुद्ध दिवस’का अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ।
दुई विधेयक पारित र दुई ऐन संसोधन गर्दै सकियो बुटवलको हिउँदे अधिवेशन
शुक्रबार, पुस १३, २०८०
बुटवल उपमहानगरपालिकाको चौधौं नगर सभा अधिवेशन २ वटा विधेयक पारित र २ वटा ऐन संसोधन गर्दै सकिएको छ। नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलश्रोत उपयोग विधेयक २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।
लुम्बिनीमा अंग्रेजी नयाँ वर्षमा खाना महोत्सव
बुधबार, पुस ११, २०८०
बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेशस्तरीय सांस्कृतिक एवं सडक खाना महोत्सव हुने भएको छ। लुम्बिनी होटल संघ नेपालको आयोजनामा ३१ डिसेम्बर अर्थात् पुस १५ गते सांझ महोत्सव हुन लागेको हो।
रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा बिक्री शुरु
बुधबार, पुस ११, २०८०
रोयल इनफिल्ड बुटवलको आधिकारिक बिक्रेता ‘गैरे प्रतिष्ठान प्रालि’ ले रोयल इनफिल्ड मेटेओर बाइकको बुटवलमा आज लञ्च गरेको छ । कम्पनीले आज मोटरसाइकलको नयाँ मोडल सार्वजनिक गरेको हो ।
बुटवल उपमहानगरको नगरसभा शुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक समीक्षा पेश
बुधबार, पुस ११, २०८०
बुटवल उपमहानगरपालिकाको नगर सभाको १४औं अधिवेशन शुरु भएको छ। बुधबार शुरु भएको अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजनाहरु अगाडि बढेको बताए।
पर्यटनमा रुपन्देही: बुद्ध जन्मस्थल लुम्बिनीदेखि अंग्रेज हराउने जितगढी किल्ला
बुधबार, पुस ११, २०८०
रुपन्देहीका सडक, विमानस्थल, सम्मेलन केन्द्र, पर्यटन पूर्वाधार र पर्यटन योजनाहरु समेतले पर्यटन विकासका लागि ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । भैरहवाको गौतमबुद्ध विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधा भार थेग्नेछ । यसो भन्नुको अर्थ हो, आर्थिक कारोबारको हिस्सा पनि काठमाडौंबाट भैरहवामा सर्नेछ ।
गुल्मी अस्पतालमा २ वर्षदेखि आईसीयु भवन प्रयोगविहीन
बुधबार, पुस ११, २०८०
गुल्मी– गुल्मी अस्पतालमा दुई वटा भेन्टिलेटरसहितको पाँच शय्याको सघन उपचार कक्ष (आईसीयु) भवन निर्माण भएको भए पनि सञ्चालनमा आउन सकेको छैन। आईसीयु सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा विगत दुई वर्षदेखि भवनसमेत प्रयोगविहीन भएको छ।
सोनाम ब्रान्डको विन्टर सेल अफर, ७० प्रतिशतसम्म छुट
बुधबार, पुस ११, २०८०
चर्चित तथा गुणस्तरीय सामग्रीको नेपाली ब्रान्ड सोनामले ७० प्रतिशतसम्म छुट पाइने 'विन्टर सेल अफर' ल्याएको छ । कम्पनीले यही मंसिर २८ देखि पुस १५ सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना सञ्चालन गरिरहेको हो ।
भूकम्प पीडितका लागि नेविसंघ कार्यसमितिले दियो ७ लाख ११ हजार
बुधबार, पुस ११, २०८०
नेपाल विद्यार्थी संघले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि ७ लाख ११ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा हाल ७११ सदस्यीय केन्द्रीय कार्यसमिति छ ।
दुई सिटका लागि काँग्रेसबाट ७० जनाको नाम सिफारिस
बुधबार, पुस ११, २०८०
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खस आर्य १ (रमेशजंग रायमाझी) र खस आर्य महिला १ जना (बिना पोखरेल)को पदावधि आगामी फागुन २० गते सकिँदैछ ।
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
बुधबार, पुस ११, २०८०
आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो ।
बुद्धकालीन स्थल सगरहवामा राष्ट्रिय मूर्तिकला कार्यशाला हुने
बुधबार, पुस ११, २०८०
प्राचिन कपिलबस्तु राज्यका शाक्यहरुको सामूहिक बध गरेको बुद्धकालिन कपिलबस्तुको सगरहवामा आगामि पुस २३ गते देखि माघ ८ गतेसम्म कपिलबस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हुने भएको छ ।
अमित विद्यार्थीको बाल उपन्यास ‘परेलीमा एण्ड द टमी मोन्स्टर’ सार्वजनिक
बुधबार, पुस ११, २०८०
बाल साहित्यकार अमित विद्यार्थीद्वारा लिखित बाल उपन्यास ‘परेलीमा एण्ड द टमी मोन्स्टर’को बुटवलमा विमोचन गरिएको छ।
बागमतीमा निजामती कर्मचारी ऐन कार्यान्वयन: प्रदेशसँग पाँच हजार २३ कर्मचारीको स्थायी दरबन्दी संरचना
बुधबार, पुस ११, २०८०
गत १८ फागुनमा संसदबाट प्रदेश निजामती कर्मचारी सेवा ऐन २०७९ जारी गरेको बागमती प्रदेश सरकारले निजामती कर्मचारी ऐन कार्यान्वयनलाई तीव्रता दिएको छ ।
त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री
बुधबार, पुस ११, २०८०
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट ६ करोडभन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार ६०० किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट ६ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
कोठामा हिटर बाल्नुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा
बुधबार, पुस ११, २०८०
जाडोमा घर, कार्यालय सबैतिर हिटरको प्रयोग सामान्य भइसकेकाे छ । चिसो याममा न्यानाेपनका लागि हिटर उपयोगी भएता पनि यसलाई प्रयोग गर्न नजान्दा दुर्घटना निम्तिने गरेका छन् ।
नेपालमै फलाम उत्खननको काम अघि बढ्यो, आयात प्रतिस्थापन गर्ने लक्ष्य
बुधबार, पुस ११, २०८०
सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएकोे फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खननको कार्य अगाडि बढाएको छ ।
नारायणगढ-बुटवल सडक: गैँडाकोटबाट दाउन्नेसम्मको ६५ किमीमध्ये १८ किमी सडक कालोपत्र
बुधबार, पुस ११, २०८०
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकको पूर्वी खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ।
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी कांग्रेसबाट १ सय २३ आकांक्षी
बुधबार, पुस ११, २०८०
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशमा १२३ जना आकांक्षी देखिएका छन्।
कोरियन भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन
शुक्रबार, पुस ६, २०८०
कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ। आज शुक्रबार अहिलेसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरुदत्त सुवेदीले बताए।
आइफोनको अलार्मले काम नगरेको गुनासो
शुक्रबार, पुस ६, २०८०
केही आईफोन प्रयोगकर्ताले आइफोनको अलार्मले काम नगरेको गुनासो गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले माग्यो सहायक निर्देशक र सहायक पदका लागि आवेदन
शुक्रबार, पुस ६, २०८०
नेपाल राष्ट्र बैंकले रिक्त रहेका पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। आज सूचना जारी गर्दै बैंकले ६७ पदमा दरखास्त आह्वान गरेको हो।
नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने
शुक्रबार, पुस ६, २०८०
नेपाल टेलिकमले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।
मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांश
शुक्रबार, पुस ६, २०८०
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ।
भारतलाई दोस्रो पटक अफ्रिकामा एकदिवसीय सिरिज
शुक्रबार, पुस ६, २०८०
दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तीन खेलको एकदिवसीय २-१ ले जितेको छ। भारतले तेस्रो तथा निर्णायक खेलमा आयोजक दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्दै सिरिज कब्जा गरेको हो।
७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
बिहीबार, पुस ५, २०८०
नेपाल सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत नेपाल सकारको ७ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
भारत भ्रमण गर्ने मुख्य १० मुलुकमध्ये सातौं स्थानमा नेपाली
बिहीबार, पुस ५, २०८०
भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक पहिलो १० औं सूचीभित्र पर्न सफल भएका छन् ।
अन्तर्राष्ट्रिय उडान सञ्चालनको आश्वासनपछि गौतमबुद्ध विमानस्थलमा धर्ना स्थगित
बिहीबार, पुस ५, २०८०
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्ण रुपमा सञ्चालनको माग गर्दै गरिएको धर्ना कार्यक्रम व्यवसायीहरुले स्थगित गरेका छन्। भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको हुनुपर्ने माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको आयोजनामा मंसिर २४ गतेबाट निरन्तर धर्ना कार्यक्रम भएको थियो।
वार्षिक ४ लाख भन्दा बढी पर्यटक आउँछन् शंकरनगर वनवाटिकामा
बिहीबार, पुस ५, २०८०
रुपन्देहीको तिलोत्तमामा रहेको शंकरनगर बनविहार तथा अनुसन्धान केन्द्र (बनबाटीका)मा बार्षिक ४ लाख भन्दा बढी पर्यटक आउने गरेका छन्।
साताको लोकप्रिय