नीतिपत्र
दुई हप्तादेखि बेपत्ता पुटिनका आलोचक अलग जेलमा भेटिए
दुई हप्तादेखि बेपत्ता पुटिनका आलोचक अलग जेलमा भेटिए रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले मंगलबार आफू ‘ठीक’ रहेको वकिलमार्फत जानकारी गराएका छन् । दुई साताभन्दा बढी समयदेखि अज्ञात अवस्थामा रहेका क्रेमलिनका आलोचक नभाल्नी अहिले रुसको सुदूर उत्तरमा रहेको पेनल कोलोनीमा रहेको उनका वकिलले जानकारी दिए ।
पेटेन्ट विवादका कारण अमेरिकामा रोकियो एप्पल वाचको बिक्री
पेटेन्ट विवादका कारण अमेरिकामा रोकियो एप्पल वाचको बिक्री ह्वाइट हाउसले एउटा अन्तर्राष्ट्रिय पेटेन्ट विवादमा हस्तक्षेप गरेन भने यो हप्ताको अन्त्यमा एप्पलका नवीनतम स्मार्ट घडीका दुईवटा संस्करण एप्पल वाच ९ तथा अल्ट्रा २ बजारमा उपलब्ध हुने छैनन् ।
Weather Update