नीतिपत्र
पशुपति क्षेत्र विकास कोषका सय बढी सल्लाहकार हटाइए
पशुपति क्षेत्र विकास कोषका सय बढी सल्लाहकार हटाइए पशुपति क्षेत्र विकास कोषमा विभिन्न समय नियुक्त गरिएका सल्लाहकार खारेज गर्ने निर्णय भएको छ। कोषको परिषद बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्ति निर्णयलाई खारेज गरेको हो।
‘एलपी ग्यासमा स्वचालित मूल्य लागू गर्नुपर्छ’
‘एलपी ग्यासमा स्वचालित मूल्य लागू गर्नुपर्छ’ मुख्यसचिव डा. बैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विविध कारणबाट स्वचालित मूल्य लागू हुन नसकेको भए पनि अब कार्यान्वन गर्नुपर्ने बताए।
अधिक तरलतापछि दिन बिराएर बैंकबाट पैसा तान्दै राष्ट्र बैंक
अधिक तरलतापछि दिन बिराएर बैंकबाट पैसा तान्दै राष्ट्र बैंक प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार फेरी बैंकहरुबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।
बक्यौता नतिर्नेको तत्काल लाइन काट्न प्रधानमन्त्रीको निर्देशन
बक्यौता नतिर्नेको तत्काल लाइन काट्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई तत्काल एकसनमा जान निर्देशन दिएका छन् ।
राष्ट्रिय सभा चुनावका लागि सात प्रदेशमा १४ मतदान केन्द्र
राष्ट्रिय सभा चुनावका लागि सात प्रदेशमा १४ मतदान केन्द्र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा मतदान केन्द्र तोकेको छ। आयोगले सातै प्रदेशमा एक-एक वटा मतदानस्थल र दुई-दुई वटा मतदान केन्द्र तोकिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
अर्थतन्त्रमा अब निर्णायक सुधार आउँछः अर्थमन्त्री डा‍. महत
अर्थतन्त्रमा अब निर्णायक सुधार आउँछः अर्थमन्त्री डा‍. महत कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्थतन्त्रमा अब निर्णायक सुधार आउने बताएका छन्। बिहीबार जनकपुरधाममा नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटन सत्रमा उनले अब अर्थतन्त्र लय पक्रेको, सेयर बाजार माथि उठेको, जग्गा कारोबार बढेको बताए।
नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने
नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
रुपन्देहीको तिलोत्तमामा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा शुरु
रुपन्देहीको तिलोत्तमामा स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा शुरु रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा विहिबारदेखि शुरु भएको छ ।
माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने
माओवादीको विधान सम्मेलन फागुन पहिलो साता हुने काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
मन्त्री किराती आफ्नै अभिव्यक्तिका कारण विवादमा
मन्त्री किराती आफ्नै अभिव्यक्तिका कारण विवादमा ‘क्रिश्‍चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो’ भन्ने अभिव्यक्तिपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विवादमा परेका छन्।
८ वर्षअघि ४ अर्ब खर्चिएर ल्याएको चिनियाँ जहाज लिलामीमा
८ वर्षअघि ४ अर्ब खर्चिएर ल्याएको चिनियाँ जहाज लिलामीमा नेपाल वायुसेवा निगमले चिनियाँ जहाज बेच्न लिलामीको सूचना प्रकाशित गरेको छ। निगमले बिहीबार दुई वटा एमए-६० र तीन वटा वाई-ई जहाज बेच्न टेण्डर निकालेको हो।
बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारका लागि ठेक्का आह्‍वान
बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारका लागि ठेक्का आह्‍वान पूर्व-पश्‍चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चनौटा सडक विस्तारको पहिलो खण्डको ठेक्का आह्‍वान गरिएको छ। बिहीबार यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) ले बुटवलदेखि गोरुसिङ्गेसम्म रहेको ५० किलोमिटर सडकलाई चार लेनमा विस्तार गर्न दुई खण्ड गरी ठेक्का आह्‍वान गरेको हो।
प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी
प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।
सुनको मूल्य स्थिर
सुनको मूल्य स्थिर नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेरकाले बुधबारकै मूल्यमा  कारोबार भइरहेको हो। 
नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन
नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा मागभन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समयपश्चात् डिबेन्चर बन्द गरिएको नबिल बैंकले जनाएको छ ।
'दि नेपाल डिस्टिलरिज'को ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ‘एरिस्टोक्र्याट’ बजारमा
'दि नेपाल डिस्टिलरिज'को ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा ‘एरिस्टोक्र्याट’ बजारमा नेपालको पहिलो मदिरा उत्पादक कम्पनी 'दि नेपाल डिस्टिलरिज'ले ‘एरिस्टोक्र्याट’ ब्रान्डमा ४० यूपी सेगमेन्टको प्रिमियम मदिरा बजारमा ल्याएको छ । 
वार्नरले आईपीएल उपाधि दिलाएको टोलीले नै उनलाई इन्स्टामा ब्लक गरेपछि...
वार्नरले आईपीएल उपाधि दिलाएको टोलीले नै उनलाई इन्स्टामा ब्लक गरेपछि... अस्ट्रेलियाका क्रिकेटर डेविड वार्नरले मंगलबार तितो सत्य थाहा पाए । मंगलबार दुबईमा भएको इन्डियन प्रिमियर लिग आईपीएलको अक्सनमा अस्ट्रेलियाका ट्रेभिस हेड र प्याट कमिन्सलाई फ्रेन्चाईजी टोली सनराइजर्स हैदरबादले अनुबन्ध गर्‍यो ।
सरकारले भन्योः भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन
सरकारले भन्योः भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ।
वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि
वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ। महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रुपैयाँ रहेको थियो।
आजको विनिमय दर कति ?
आजको विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ८० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ।
जीडीपीको अनुपातमा राष्ट्रिय ऋण बढ्यो
जीडीपीको अनुपातमा राष्ट्रिय ऋण बढ्यो नेपालको राष्ट्रिय ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४ प्रतिशत पुगेको छ । देशले लिएको ऋण बढेसँगै जीडीपीको अनुपातमा राष्ट्रिय ऋण बढेको छ ।
बैंक तथा वित्तीय संस्थामा बचत खाताको संख्या ५ करोड २९ लाख
बैंक तथा वित्तीय संस्थामा बचत खाताको संख्या ५ करोड २९ लाख नेपालमा बैंक तथा वित्तीय संस्थामा बचत खाताको संख्या ५ करोड २९ लाख १ हजार ३१ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० कात्तिकसम्ममा वाणिज्य बैंकमा बचत खाता ४ करोड ५३ लाख ९८ हजार २०७, विकास बैंकमा ६६ लाख ८४ हजार ४७१ र वित्त कम्पनीमा ८ लाख १८ हजार...
सरकारको ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च
सरकारको ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ।
रेमिट्यान्स करिब साढे २६ प्रतिशतले बढ्यो
रेमिट्यान्स करिब साढे २६ प्रतिशतले बढ्यो नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) करिब साढे २६ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो चार महिनाको तथ्यांकअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको हो।
सरकारकाे चार महिनाकाे खर्च साढे ३ खर्ब बढी
सरकारकाे चार महिनाकाे खर्च साढे ३ खर्ब बढी सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे ३ खर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ।
उद्योगी व्यवसायीका समस्या तत्कालै समाधान गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता
उद्योगी व्यवसायीका समस्या तत्कालै समाधान गर्ने अर्थमन्त्री महतको प्रतिबद्धता अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय उद्योग र  निर्माण व्यवसायमा देखा परेका समस्या तत्काल समाधान गरिने प्रतिबद्धता जनाएका छन्।
भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलनमा द्विपक्षीय व्यापार विस्तारमा जोड
भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलनमा द्विपक्षीय व्यापार विस्तारमा जोड भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३ को दोस्रो संस्करण पर्साको वीरगञ्जमा सम्पन्न भएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघ एवं पिएचडी चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको संयुक्त आयोजना र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो। 
Weather Update