नयाँ स्टक बारे थप प्रष्ट पार्न सेबोनलाई अर्थको पत्र
बिहीबार, पुस ५, २०८०
एनसेलले प्राधिकरणलाई उपलब्ध गरायो स्पेक्ट्रलाइट युकेसँग भएको सेयर खरिद सम्झौता
बिहीबार, पुस ५, २०८०
एनसेल आजियाटा लिमिटेडले स्पेक्ट्रलाइट युके लिमिटेडसँग भएको सेयर खरिद सम्झौता नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको छ। संसदीय समितिहरुले सम्झौता उपलब्ध गराउन प्राधिकरणलाई यसअघि नै निर्देशन दिइसकेका छन्।
बुटवल-चन्द्रौटा सडक विस्तारको ठेक्का केही दिनमा हुँदै, तीन वर्षभित्र निर्माण सक्ने योजना
बुधबार, पुस ४, २०८०
पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारका लागि केही दिनमा टेन्डर प्रक्रिया सुरु गरिने भएको छ। सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले यो आयोजनाको पहिलो खण्डको छिट्टै टेन्डर प्रक्रियामा जाने गरी तयारी गरेको छ।
चितवनमा ३ वर्षपछि हात्ती महोत्सव
बुधबार, पुस ४, २०८०
चितवनमा हात्ती एवम् पर्यटन महोत्सव हुने भएको छ। कोभिड-१९ का कारण ३ वर्षयता रोकिएको महोत्सव पुस १० देखि १४ गतेसम्म आयोजना हुने भएको हो।
स्मार्ट कार बनाउन मर्सिडिज र अडिसँग लगानी माग्दै ह्वावे
बुधबार, पुस ४, २०८०
चिनियाँ प्रविधि कम्पनी ह्वावेले मर्सिडिज बेन्ज र अडिसँग स्मार्ट कार निर्माणका लागि लगानीको प्रस्ताव राखेको छ । ह्वावेले आफ्नो योजनामा रहेको स्मार्ट कार सफ्टवेयर र कम्पोनेन्ट फर्ममा लगानी गर्न यी कम्पनीलाई आह्वान गरेको हो ।
मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा
बुधबार, पुस ४, २०८०
मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार बसेको बैठकमा सरकारको एक वर्षको समीक्षा गरिएको हो।
एनसेलको शेयर खरिदबिक्री प्रकरणमा कारण देखाउन सर्वोच्चको आदेश
बुधबार, पुस ४, २०८०
दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रकरणमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
क्रोम ब्राउजर फास्ट बनाउन चाहनुहुन्छ ?
बुधबार, पुस ४, २०८०
गुगलको क्रोम ब्राउजर तपाइँले धेरै चलाउने मध्येको एप्लिकेशन हुनसक्छ। चाहे त्यो मोबाइलमा होस् या डेक्सटपमा होस्। यसैपनि अहिले उपलब्ध इन्टरनेट ब्राउजरमध्ये गुगल क्रोम सबैभन्दा लोकप्रिय छ ।
एक्सको स्पेसमा भिडिओ फिचर थप हुने
बुधबार, पुस ४, २०८०
सामाजिक सञ्जाल एक्सको स्पेसमा भिडिओ फिचर थप हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले सो प्लेटफर्ममा चाँडै नै उक्त फिचर आउने जानकारी दिएका हुन् ।
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो
बुधबार, पुस ४, २०८०
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।
बुटवलमा फागुनमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
बुधबार, पुस ४, २०८०
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको हो ।
साताको लोकप्रिय