नीतिपत्र
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी नेपालको पर्यटनलाई स्थानीय उत्पादन र बजारीकरणसँग नजोड्दासम्म पर्यटन क्षेत्र केवल मनोरञ्जनात्मक क्षेत्रकै रुपमा सीमित रहनेछ । पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रको रुपमा व्यवहार गर्नका लागि यसलाई कृषिजन्य र कलाजन्य रैथाने उत्पादनको आपूर्ति शृङ्खलासँग जोड्न ढिला भइसकेको छ । 
Weather Update