रात्रीकालीन बजार सञ्चालनको तयारी, के छ मापदण्ड ?
मंगलबार, चैत ५, २०८१

मिथ्या सूचना के हो ? कसरी चिन्ने मिथ्या सूचना
बुधबार, माघ ३०, २०८१
आमसञ्चार माध्यममा आउने सामग्री कसरी तयार पारिन्छ र तिनमा के/कस्तो कमजोरी रहन सक्छ भनेर यस्ता सामग्री र त्यसमा भएका सूचना सञ्चार र सूचना साक्षरता (मिडिया एन्ड इन्फर्मेसन लिटरेसी) को अभावमा आलोचनात्मक ढङ्गले विश्लेषण गर्ने क्षमता कम भएको अवस्थामा मिथ्या सूचना पत्ता लगाउन सजिलो छैन ।

सामाजिक सञ्जाल विधेयकमा के छ ? विश्लेषण र सुझाव
मंगलबार, माघ २९, २०८१
संघीय संसदमा दर्ता भएको सरकारी विधेयक सामाजिक सञ्जाल ऐन २०८१ समस्याग्रस्त देखिन्छ । मूलभूत रूपमै कमीकमजोरी रहेको यस विधेयकलाई फिर्ता लिई समयसापेक्ष, व्यवहारिक, मानवअधिकार र लोकतन्त्रका मूल्यमान्यता एवं कानुनीराजको सिद्धान्त अनुसार एवं अन्तर्राष्ट्रिय रूपमा ग्राह्य र प्रविधि उपयोगको अवसरबाट नागरिक वञ्चित नहुने व्यवस्थाहरू गरेर मात्रै ल्याउन आवश्यक छ । यसका...

सिद्धार्थनगरले बनायो शिक्षा र प्राविधिक कर्मचारी व्यवस्थापनको कानुन
मंगलबार, माघ २९, २०८१
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले दुईवटा विधेयक पारित गरेको छ । हिउँदे सभाको १७ औं अधिवेशनबाट नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्थापन गर्न बनेको विधेयक र नगरको शिक्षा ऐन २०७४ लाई प्रथम संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो ।

भैरहवाबाट थाई एयरमा बढ्दैछन् यात्रु
मंगलबार, माघ २९, २०८१
थाई एयर एसियामा उडान गर्ने यात्रुहरु बढ्दै गएका छन्। गत कात्तिकबाट एयर एशियाले बैंकक भैरहवा बैंकक उडान सुरु गरेको थियो। मौसमको कारण विचमा केही हप्ता गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थगित गरेको उडान उसले फेरी सुरु गरेको हो।

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
शनिबार, माघ १९, २०८१
ढोरपाटन (बागलुङ) । अग्ला पहाड र थुप्रै जंघार पार गरेपछि पुग्न सकिन्छ ढोरपाटन । भौगोलिक विकटताका कारण पछाडि परेको ढोरपाटन अहिले बिस्तारै सुगमतर्फ उन्मुख छ ।

बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने
मंगलबार, मंसिर १८, २०८१
५० किलोमिटर लामो दुरीको बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने भएको छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुँदैछ ।

सुस्तावासीलाई सधै डुबानको समस्या
शुक्रबार, असोज १८, २०८१
भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५ नरायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो ।
साताको लोकप्रिय