नीतिपत्र
कथावाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र
कथावाचक साइग्रेसको कथा ‘अधुरो प्रेम’मा चलचित्र चर्चित कथावाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृंखलामा साइग्रेस आफैँले चलचित्र निर्माणको घोषणा गरेका हुन् ।
श्रम स्वीकृति लिएर दश महिनामा ६ लाख ९ हजार नेपाली वैदेशिक रोजगारीमा गए
श्रम स्वीकृति लिएर दश महिनामा ६ लाख ९ हजार नेपाली वैदेशिक रोजगारीमा गए चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो १० महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ६ लाख नाघेको छ ।
१० महिनामा २१ अर्बका ईभी आयात, वैशाखमा मात्र १४ सय भित्र्याइयो
१० महिनामा २१ अर्बका ईभी आयात, वैशाखमा मात्र १४ सय भित्र्याइयो चालु आर्थिक वर्ष २०८०/०८१ का १० महिनामा नेपालमा आठ हजार ४९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि १००, १०१ देखि २०० र २०१ देखि ३०० किलोवाट क्षमताका विद्युतीय गाडी भित्र्याइएको हो ।
लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो
लुम्बिनीमा चैते धान खेती हरेक वर्ष घट्दो लुम्बिनी प्रदेशका रोल्पा र रुकुमबाहेक सबै जिल्लामा हिउँदे (चैते) धान खेती हुन्छ । हरेक वर्ष चैते धान खेती गर्नेको क्षेत्रफल घट्दो छ । उत्पादन पनि वृद्धि हुन सकेको छैन । 
वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान
वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान पछिल्लो एक महिनाको अवधिमा आगलागी र वन डढेलोको घटनामा परी देशभर २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक
सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सहकारी ठगी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक सुरु भएकाे छ।
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा 
बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा  बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए।
मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना
मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो। 
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति लचिलो बनाउने
राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीति लचिलो बनाउने नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति लचिलो बनाउने घोषणा गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत आन्तरिक आर्थिक गतिविधि एवम् मुद्रास्फीतिको अवस्था र आगामी वर्षको बजेटलाई हेरेर मौद्रिक नीति लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ । 
साताको सेयर: नेप्से साढे ५२ अंकले बढ्यो, १८ अर्ब ५९ करोडको कारोबार
साताको सेयर: नेप्से साढे ५२ अंकले बढ्यो, १८ अर्ब ५९ करोडको कारोबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक यो साता ५२.५२ अंकले बढेको छ । गत साता ३२.७२ अंक घटेको बजार यो साता भने बढेर कारोबार भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता पाँच दिन सेयर कारोबार भएकोमा चार कारोबार दिन बजार बढेको छ । गत मंगलबार भने बजार घटेको...
नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयात र बिक्रीमा रोक
नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयात र बिक्रीमा रोक नेपालले भारतका २ ब्रान्डका केही मसलाको आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड एमडीएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक लगाएको हो । हङकङ र सिंगापुरले ती मसलामा हानिकारक 'एथलिन अक्साइड' रहेको भन्दै आयातमा रोक लगाएको छ ।
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण
लागुऔषध ओसारपसारमा संलग्न दुईजनालाई गोली प्रहार गरी नियन्त्रण प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–६, इचौलस्थितमा गोली चलाएको छ । लागुऔषध ओसारपसारमा संलग्न रहेका दुईजनालाई नियन्त्रणमा लिन प्रहरीले बिहीबार साँझ गोली चलाएको हो ।  
Weather Update