नीतिपत्र
आगामी आर्थिक वर्षको बजेटका लागि गभर्नरका १९० सुझाव
आगामी आर्थिक वर्षको बजेटका लागि गभर्नरका १९० सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको बताएका छन्।
सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन
सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन सरकारलाई संसदीय समितिको निर्देशन प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभरका सबै पालिकामा आयोडिनयुक्त नुनको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। सुगम क्षेत्रमा नुनको सहज उपलब्धता भए पनि दुर्गममा नुनकै लागि सर्वसाधारण जनताले सास्ती खेप्नु परेको गुनासो सार्वजनिक भएसँगै समितिले उक्त निर्देशन दिएको हो।
१ अर्ब ३९ करोड लागतमा नवलपुर क्षेत्रमा तटबन्ध, नारायणी नदीको कटान रोक्ने
१ अर्ब ३९ करोड लागतमा नवलपुर क्षेत्रमा तटबन्ध, नारायणी नदीको कटान रोक्ने त्रिवेणी। नारायणी नदी व्यवस्थापनका लागि नवलपरासी क्षेत्रमा तटबन्ध गर्ने काम भइरहेको छ। करिब १ अर्ब ३९ करोड रुपैयाँ लागतमा जिल्लाको विभिन्न खण्डमा नदी व्यवस्थापनका लागि तटबन्धको काम भइरहेको हो।
पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो
पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो । पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर...
२४ घण्टामा, ६५ दुर्घटना, ७ को मृत्यु
२४ घण्टामा, ६५ दुर्घटना, ७ को मृत्यु सवारी दुर्घटनाको यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएकै भोलिपल्ट अर्थात् शनिबार अर्को डरलाग्दो दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा त्यसमा सवार एकै परिवारका पाँच जनाको मृत्यु भयो।
स्वदेशी उत्पादन बढाउन  “शुद्धोधन जुत्ता मेला”
स्वदेशी उत्पादन बढाउन “शुद्धोधन जुत्ता मेला” “स्वदेशी उत्पादनको प्रयोग गरौ राष्ट्रलाई आत्मनिर्भर बनाऔ” भन्ने नारा सहित नेपालका प्रतिष्ठित पाँचवटा फुटवेयर उत्पादक कम्पनीहरुको संंगलगनता रहेको मेलाको समुदघाटन शुद्धोधन गाँउपालिका प्रमुख बिष्णुप्रसाद बस्यालले गरेका थिए । 
‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना?’
‘डियर सुमना, उत्तर पुस्तिका हराउने कस्तो नमुना?’ प्रदर्शनकारीले मन्त्री फेरिए, भिसी फेरिए तर उत्तर पुस्तिका हराउने चलन फेरिएन, कबाट कछुवा खबाट खरायो हाम्रो उत्तर पुस्तिका कता हरायो?, घाम ताप्ने र कुरामात्रै काट्ने कर्मचारीलाई बर्खास्त गर, कर्मचारीको दादागिरी कहिलेसम्म? लगायतका पम्प्लेट बोकेका थिए।
बुटवलका मासुपसलमा मनपरी
बुटवलका मासुपसलमा मनपरी
‘संवाद यात्रा’ पुनः सुरु गरे गगन थापाले
‘संवाद यात्रा’ पुनः सुरु गरे गगन थापाले पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।
ग्यासमा फेरि दुईथरी सिलिन्डरको तयारी
ग्यासमा फेरि दुईथरी सिलिन्डरको तयारी खाना पकाउने ग्यासमा सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको छ । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकिएको छ । ग्यासमा लाग्दै आएको भ्याट होटल, रेस्टुराँ, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् ।
५७ लाख परिवार आफ्नै घरमा, साढे ८ लाख भाडाको घरमा
५७ लाख परिवार आफ्नै घरमा, साढे ८ लाख भाडाको घरमा मोबाइल प्रयोग गर्ने परिवार ७३.२ प्रतिशत, मोटरसाइकल र स्कुटर भएका परिवार २७.३ प्रतिशत, साइकल प्रयोग गर्ने परिवार ३४ प्रतिशत, विद्युतीय सामग्री (पंखा, फ्रिज, वासिङ मेसिन आदि) प्रयोग गर्ने ५३.१ प्रतिशत, पाइप (धारा) बाट खानेपानीको उपलब्धता भएको ५७ प्रतिशत, जार तथा बोतलको पानीमा निर्भर परिवार ४.६ प्रतिशत, दाउराबाट खाना पकाउने परिवार...
के हाे  रङ्गिन पर्व, होली ?
के हाे रङ्गिन पर्व, होली ? उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ ।
Weather Update