नीतिपत्र
लुम्बिनीमा गर्ने भनिएको शिखर सम्मेलन रद्द
लुम्बिनीमा गर्ने भनिएको शिखर सम्मेलन रद्द लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख योजना र प्रदेश सरकारको आयोजनामा हुन थालेको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लौरेटस् एण्ड लिडर्स’ शिखर सम्मेलन २०२४ रद्द भएको छ ।
विश्वभर एक अर्ब मानिसमा मोटोपनको समस्या
विश्वभर एक अर्ब मानिसमा मोटोपनको समस्या अहिले विश्वभर नै मोटोपनबाट पीडित हुनेको संख्या बढिरहेको छ । यसमा व्यस्त जीवनशैली र बदलिंदो खानपान मुख्य कारण हुन् । मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अनुसन्धानअनुसार विश्वभर मोटोपनबाट पीडितको संख्या एक अर्बभन्दा बढी छ । जसमध्ये वयस्कको संख्या ८८ करोड र बालबालिकाको संख्या १५ करोड ९० लाख छ ।
बिटीआइको स्तरोन्नतिका लागि केयूसँग बुटवल उपमहानगरपालिको छलफल
बिटीआइको स्तरोन्नतिका लागि केयूसँग बुटवल उपमहानगरपालिको छलफल बुटवल-बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ। काठमाडौं  बिश्वबिद्यालयसँग छलफल गरी बुटवलले प्राविधिक शिक्षातर्फ थप चासो बढाएको हो।  
स्वतन्त्र पार्टीबाट उपसभापति  अर्याल मन्त्री बन्ने
स्वतन्त्र पार्टीबाट उपसभापति अर्याल मन्त्री बन्ने नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् । त्यसैले उपसभापति अर्याल सरकारमा सहभागी भएका एक नेताले जानकारी दिए ।
नयाँ गठबन्धनको खाका कोरिँदै, रास्वपाले गृह पाए अर्थ मन्त्रालयमा एमाले
नयाँ गठबन्धनको खाका कोरिँदै, रास्वपाले गृह पाए अर्थ मन्त्रालयमा एमाले कांग्रेस सम्मिलित १० दलीय गठबन्धन विघटन हुने भएपछि सत्ताको चाबी हाल प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेमा सर्ने निश्चित भएको छ।नयाँ गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता लिइसकेका छन्।
आधा घण्टामै ९८ अंकले बढ्यो नेप्से, दोस्रोपटक रोकियो कारोबार
आधा घण्टामै ९८ अंकले बढ्यो नेप्से, दोस्रोपटक रोकियो कारोबार सेयर बजार मापक नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ‘सर्किट ब्रेक’ लागेर दोस्रोपटक कारोबार रोकिएको छ । बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । 
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाउने माओवादीकाे निर्णय
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाउने माओवादीकाे निर्णय नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो।
मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना
मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ मानपकडीमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । २०७९ चैत्र ६ गतेको निणर्य ईलाका प्रशासन कार्यालय मानपकडीमा राख्ने तय भएको थियो ।
भैरहवामा सञ्चालनमा आयो चार तारे होटल ल्याण्डमार्क
भैरहवामा सञ्चालनमा आयो चार तारे होटल ल्याण्डमार्क  रुपन्देहीको भैरहवामा चारतारे होटल ल्याण्डमार्क सञ्चालनमा आएको छ । भैरहवाका युवा व्यवसायी आशा गुरुङले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित सिंगापुर कलोनीमा ५ वर्ष लगाएर तयार गरेको होटललाई सम्राट ग्रुपले व्यवस्थापन गरी सञ्चालनमा ल्याएको हो । 
माओवादीको एमालेसँग नयाँ समीकरण, आजै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना
माओवादीको एमालेसँग नयाँ समीकरण, आजै मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले र माओवादी केन्द्रको नयाँ समीकरण बन्ने लगभग पक्का भएको छ।
प्रदेश र स्थानीय तहका कर्मचारीको विवाद छिटो टुंग्याउन सामान्य प्रशासनको आग्रह
प्रदेश र स्थानीय तहका कर्मचारीको विवाद छिटो टुंग्याउन सामान्य प्रशासनको आग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय तहका कर्मचारीबीच भइरहेको विवाद समाधानका लागि आवश्यक कानुन बनाउन सरकारलाई आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय शिखर सम्मेलनमार्फत लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने प्रदेश सरकारको लक्ष्य
अन्तर्राष्ट्रिय शिखर सम्मेलनमार्फत लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने प्रदेश सरकारको लक्ष्य लुम्बिनीमा फागुन २८ र २९ गते हुन लागेको ‘बालबालिका, विकास र शान्तिका लागि लोरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौंथो शिखर सम्मेलन’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले विकासका लागि स्रोत जुटाउने उद्देश्यसहित लुम्बिनीको विश्वभर ब्राण्डिङ गर्ने गरी नोबेल पुरस्कार बिजेता र अन्य राष्ट्रक विकास साझेदार संस्थाका प्रमुखहरुलाई लुम्बिनीमा भेला...
Weather Update