औषधि विभागद्वारा तीन औषधिको बिक्रीवितरणमा रोक
शनिबार, फागुन १९, २०८०
प्रदेश संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु: प्रधानमन्त्री प्रचण्ड
शनिबार, फागुन १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्।
'गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन आवश्यक'
शनिबार, फागुन १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको आधारभूत शिक्षा प्रवाहका लागि देशव्यापी जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
नेदरल्यान्डिवरूद्धको खेल जित्दै नेपाल फाईनलमा
शनिबार, फागुन १९, २०८०
त्रिकोणात्मक टी–२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। नेदरल्यान्ड्सले दिएको १ सय २१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।
अब गुगल-युट्युब विज्ञापन गर्ने क्रेडिट खल्ती डिजिटल वालेटबाटै लिन सकिने
शनिबार, फागुन १९, २०८०
अब डिजिटल वालेट खल्तीबाट नै गुगल एड क्रेडिट खरिद गर्न अर्थात् गुगलका प्लेटफर्ममा गरिने विज्ञापनमा प्रयोग हुने रकम जम्मा गर्न सकिने भएको छ ।
क्यामेरा भएको एयरपड्स ल्याउँदै एप्पल
शनिबार, फागुन १९, २०८०
पछिल्लो समय वेयरेबल फिटनेस ट्रयाकिङ डिभाइसहरू विभिन्न आकारमा उपलब्ध छन् । ब्रान्डहरूले ती डिभाइसलाई फरक-फरक डिजाइनले तयार पारेका छन् ।
३० वर्षका भए जस्टिन बिबर: उनको नाममा ३९ विश्व कीर्तिमान
शनिबार, फागुन १९, २०८०
अन्तर्राष्ट्रिय पप आइकन जस्टिन बिबर ३० वर्ष पुगेका छन् । जस्टिन गीत ‘बेबी’ बाट चर्चाको शिखरमा पुगेका थिए ।
वडा विभाजन र सिमाना परिवर्तनको मापदण्ड बनाउने निर्णय
शनिबार, फागुन १९, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको वडा विभाजन र सिमाना परिवर्तनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि तर्जुमा गर्ने निर्णय गरेको छ ।
लुम्बिनी सरकारका विवादित कामको जवाफ माग्ने एमाले संसदीय दलको निर्णय
शनिबार, फागुन १९, २०८०
नेकपा एमाले संसदीय दलको बैठकले सरकारका विवादित काम र निर्णयको जवाफ माग्ने निर्णय गरेको छ । दाङको भालुबाङमा शुक्रबार बसेको बैठकले सरकारको ध्यानाकर्षण गराउँदै विगतका सहमति कार्यान्वयन गर्न दोस्रो पटक आग्रह गरेको हो ।
महत्त्वपूर्ण खेलमा नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, जित्नैपर्ने दबाब
शनिबार, फागुन १९, २०८०
कीर्तिपुर क्रिकेट मैदानमा जारी ट्राइनेशन टी–२० सिरिजको महत्त्वपूर्ण खेलमा नेपालले नेदरल्याण्डविरुद्ध फिल्डिङ गर्ने भएको छ । यसअघिका ३ खेलमध्ये २ मा हार र १ मा जित निकालेको नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।
पश्चिमी वायुको प्रभाव: यी प्रदेशमा वर्षाको सम्भावना
शनिबार, फागुन १९, २०८०
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री प्रचण्ड देउखुरी आउँदै
शनिबार, फागुन १९, २०८०
लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बाेधन गर्ने भएका छन्। शनिबार दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बाेधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
संघीय संसद्बाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
शनिबार, फागुन १९, २०८०
सम्पत्ति शुद्धीकरण अर्थात् मनी लाउन्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ।
साताको लोकप्रिय