नीतिपत्र
चुरे पहिरो-बुटवललाई सधैको जोखिम
चुरे पहिरो-बुटवललाई सधैको जोखिम यो क्षेत्र सधै जोखिम हुने क्षेत्र हो । पहिरो प्रभावित क्षेत्र मिलनपथ, ज्योतिनगर र लक्ष्मीनगरमा तीन वटा ठूला र एक दर्जन जति ससाना खोल्सीहरू छन् । यी खोल्सीहरुबाट चुरेको पानीको निकास हुन्छ । पछिल्लो समय मानव बस्तीका कारण खोल्सीहरु साँघुरिएका छन् । पछिल्लो १९ वर्षयता त्यस्ता खोल्सीहरु मानव बस्तीमा पस्न...
औपचारिकतामा सीमित बन्दै नागरिक सहभागिता
औपचारिकतामा सीमित बन्दै नागरिक सहभागिता बजेट निर्माणको सुरुवातदेखि नागरिकको अर्थपूर्ण सहभागिता गराउँदै उनीहरुका आवाजलाई नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने प्रचलित व्यवस्था छ । तर, सरकारले गर्ने विकास र सेवाप्रवाहका प्रक्रिया र परिणाममा नागरिकको सहभागिता औपचारिकतामा मात्रै सीमित हुन थालेको छ । 
बुटवलको पशु बधशाला सञ्चालनमा, सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना
बुटवलको पशु बधशाला सञ्चालनमा, सुख्खानगर र होराइजन चोकमा बिक्री कक्ष स्थापना बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। बधशालासँगै सुख्खानगर र होराइजन चोकनजिकै दुईवटा मासु बिक्री कक्ष उद्घाटन गरिएको छ। 
वित्तीय हस्तान्तरणमा जनप्रतिनिधिको विमति, सदासयताका रुपमा हेरिएको आरोप
वित्तीय हस्तान्तरणमा जनप्रतिनिधिको विमति, सदासयताका रुपमा हेरिएको आरोप संघ सरकारले दिने अनुदान न्यायको सिद्धान्तमा आधारित छैन, जसलाई बढी आवश्यक छ र दिनुपर्ने हो त्यसलाई प्राथमिकतामा राखिदैंन, जसको पहुँच छ र भनसुन गर्नसक्छ, त्यही पालिकाले धेरै अनुदान पाएको अवस्था छ ।
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै तुलनात्मक हिसाबले प्रगति देखिएपनि काम शुरु भएको २५ वर्ष पूरा भइसक्दा गुरुयोजना अधुरै छ । टांगेले सरकारलाई हस्तान्तरण गरेकै वर्ष गणना गर्ने हो भने ४६ वर्ष भइसकेको छ । काम शुरु भएको वर्षदेखि गणना गर्ने हो भने २५ वर्षमा ८५ प्रतिशतभन्दा बढी काम सकिएको र १५ प्रतिशतजति काम बाँकी रहेको...
सार्वजनिक वित्त व्यवस्थापनमा सबल बन्दैछन् स्थानीय सरकार
सार्वजनिक वित्त व्यवस्थापनमा सबल बन्दैछन् स्थानीय सरकार स्थानीय सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन पद्धति तयार गर्ने, वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गर्नेे, मध्यकालीन खर्च संरचना तयार गर्ने, राजस्व सुधारको योजना तयार गर्ने र आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने गरेपछि वित्त व्यवस्थापन प्रणाली र शासकीय प्रणालीमा सुधार आएको छ । यसका लागि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली...
Weather Update