नीतिपत्र
बन्द भएका उद्योग खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने

काठमाडौं। बन्द अवस्थामा रहेका सरकारी उद्योग सञ्चालन गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममार्फत् बन्द रहेका उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सार्वजनिक निजी साझेदारी मोडल चलाउने उल्लेख गरेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update