८ वर्षअघि ४ अर्ब खर्चिएर ल्याएको चिनियाँ जहाज लिलामीमा
काठमाडौं। नेपाल वायुसेवा निगमले चिनियाँ जहाज बेच्न लिलामीको सूचना प्रकाशित गरेको छ। निगमले बिहीबार दुई वटा एमए-६० र तीन वटा वाई-ई जहाज बेच्न टेण्डर निकालेको हो।
निगमले फेब्रुअरी ४ सम्म टेण्डर भर्न सकिने जनाएको छ। आन्तरिक उडानका लागि ल्याइएको ती जहाज सञ्चालनमा नआई ग्राउण्डेड भएका हुन्। चीन निर्मित सो जहाज ४ अर्ब रुपैयाँमा ४ वटा र २ वटा अनुदानमा ल्याइएको थियो।
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय