नीतिपत्र
FACT CHECK: भारतीय पत्रिकाले केपी ओलीबारे यस्तो शीर्षकको समाचार प्रकाशन गरेको होइन
FACT CHECK: भारतीय पत्रिकाले केपी ओलीबारे यस्तो शीर्षकको समाचार प्रकाशन गरेको होइन “नवभारत टाइम्सले भन्यो-नेपालको नदीनाला भारतलाई बेच्ने केपी ओली हो” भन्ने शीर्षकसहितको पत्रिकाको कटिङ जस्तो देखिने सामग्री सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हामीले गरेको तथ्यजाँचमा यो सामग्री मूल सामग्रीमा तोडमोड गरी अर्कै हेडलाइन राखेको पाइएको छ।  प्रचार गरेको सामग्री मिथ्या सूचना भएको पाइएको छ।
फ्याक्टचेक: बर्दिया राष्ट्रिय निकुञ्जको भन्दै भाइरल भएको भिडियो नेपालको होइन, विदेशको
फ्याक्टचेक: बर्दिया राष्ट्रिय निकुञ्जको भन्दै भाइरल भएको भिडियो नेपालको होइन, विदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा बाँदरहरुले बाघमाथि आक्रमण गरेको दावी सहित एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। भिडियोमा बाँदरहरुको एक झुन्डले चितुवामाथि सडकको बीचमा आक्रमण गरेको देख्न सकिन्छ। गत अगस्त ५ (साउन २१) गते पोष्ट गरिएको भिडियो २७ लाख पटक हेरिएको छ। तर, हाम्रो तथ्यजाँचमा यो भिडियो भ्रामक दावीका साथ...
फ्याक्टचेक: नेपालको पहिरो भन्दै फैलिएको भिडियो वास्तवमा चीनको
फ्याक्टचेक: नेपालको पहिरो भन्दै फैलिएको भिडियो वास्तवमा चीनको ‘नेपालको सबैभन्दा बढी पहिरो जाने ठाउँ’ भएको दावी गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। ३१ लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा पहाडको एक भाग पहिरोका कारण खस्किएको देख्न सकिन्छ। तर हाम्रो तथ्यजाँचमा उक्त भिडियो भ्रामक सूचना भएको पाइएको छ। भिडियो नेपालसँग सम्बन्धित छैन। 
Weather Update