मिथ्या सूचना के हो ? कसरी चिन्ने मिथ्या सूचना
बुधबार, माघ ३०, २०८१

प्रतिव्यक्ति आयको लक्ष्य २९०० डलरबाट घटाएर २४१३ मा झारियो, कुन क्षेत्रमा कस्ता लक्ष्य
बुधबार, जेठ २, २०८१
सरकारले आगामी ५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय २ हजार ४ सय १३ अमेरिकी डलर पुर्याउने लक्ष्य सहित १६औं पञ्चवर्षीय योजना पारित गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय १० अमेरिकी डलर छ। आगामी ५ वर्षमा अर्थतन्त्रका अधिकांश सूचकहरुमा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य सरकारले राखेको छ।

पेटेन्ट विवादका कारण अमेरिकामा रोकियो एप्पल वाचको बिक्री
बिहीबार, पुस ५, २०८०
ह्वाइट हाउसले एउटा अन्तर्राष्ट्रिय पेटेन्ट विवादमा हस्तक्षेप गरेन भने यो हप्ताको अन्त्यमा एप्पलका नवीनतम स्मार्ट घडीका दुईवटा संस्करण एप्पल वाच ९ तथा अल्ट्रा २ बजारमा उपलब्ध हुने छैनन् ।
साताको लोकप्रिय