नीतिपत्र
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै तुलनात्मक हिसाबले प्रगति देखिएपनि काम शुरु भएको २५ वर्ष पूरा भइसक्दा गुरुयोजना अधुरै छ । टांगेले सरकारलाई हस्तान्तरण गरेकै वर्ष गणना गर्ने हो भने ४६ वर्ष भइसकेको छ । काम शुरु भएको वर्षदेखि गणना गर्ने हो भने २५ वर्षमा ८५ प्रतिशतभन्दा बढी काम सकिएको र १५ प्रतिशतजति काम बाँकी रहेको...
सवारीसाधन र असल कर्जामा जोखिम भार घट्यो, घरजग्गामा ऋण दिने सीमा बढ्यो
सवारीसाधन र असल कर्जामा जोखिम भार घट्यो, घरजग्गामा ऋण दिने सीमा बढ्यो नेपाल राष्ट्र बैंकले सवारी कर्जा र असल कर्जाो जोखिम भार घटाउँदै र घरजग्गा खरिद, संस्थापक सेयर बिक्रीमा सहुलियत दिएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत उक्त व्यवस्था गरेको हो।
२४ घण्टामा, ६५ दुर्घटना, ७ को मृत्यु
२४ घण्टामा, ६५ दुर्घटना, ७ को मृत्यु सवारी दुर्घटनाको यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएकै भोलिपल्ट अर्थात् शनिबार अर्को डरलाग्दो दुर्घटना भएको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा त्यसमा सवार एकै परिवारका पाँच जनाको मृत्यु भयो।
के हाे  रङ्गिन पर्व, होली ?
के हाे रङ्गिन पर्व, होली ? उति बेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरू नै किन नहुन्, वसन्त ऋतुको यो महान् पर्व होलीका पृष्ठभूमिहरू अनि मनाइएका चलनहरू प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौँको वसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक सुरुवात हुन्छ ।
लुम्बिनीमा गर्ने भनिएको शिखर सम्मेलन रद्द
लुम्बिनीमा गर्ने भनिएको शिखर सम्मेलन रद्द लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख योजना र प्रदेश सरकारको आयोजनामा हुन थालेको बालबालिका, विकास र शान्तिका लागि चौथो अन्तर्राष्ट्रिय ‘लौरेटस् एण्ड लिडर्स’ शिखर सम्मेलन २०२४ रद्द भएको छ ।
नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्ला ?
नेपालको वन्यजन्तु संरक्षण सम्बन्धी नयाँ नियमावलीले विकास र संरक्षणलाई सन्तुलित गर्न सक्ला ? नेपाल सरकारले वन्यजन्तु सम्बन्धी कानुनलाई एकीकृत गर्ने क्रममा हालै जारी गरेको नियमावलीमा राष्ट्रिय निकुञ्ज भित्र जलविद्युत र पर्यटन रिसोर्ट निर्माण गर्ने अनुमति दिन गरेकाे व्यवस्थाले जैविक विविधता संरक्षणामा चुनाैती थपेकाे छ ।
वैभव यात्रामा बुटवल
वैभव यात्रामा बुटवल बुटवलले बोकेका तिनै ऐतिहासिक, मौलिक पहिचानलाई उजागर गर्दै समानता, स्वाभिमान र अवसरसहितको समृद्ध सहरका रूपमा विकास गर्न यहाँको स्थानीय सरकार लागिपरेको छ। बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ।
७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
७ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार नेपाल सरकारले ७ अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले ५ वर्ष अवधिको विकास ऋणपत्र बोलकबोल मार्फत नेपाल सकारको ७ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।
अधिक तरलतापछि दिन बिराएर बैंकबाट पैसा तान्दै राष्ट्र बैंक
अधिक तरलतापछि दिन बिराएर बैंकबाट पैसा तान्दै राष्ट्र बैंक प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले शुक्रबार फेरी बैंकहरुबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।
नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने
नारायणगढ-मुग्लिन सडकखण्डमा दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
Weather Update