वित्तीय हस्तान्तरणमा जनप्रतिनिधिको विमति, सदासयताका रुपमा हेरिएको आरोप
बिहीबार, जेठ १०, २०८१
बुटवलको पशु बधशाला सञ्चालनको तयारी
बिहीबार, फागुन १७, २०८०
बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो।
सार्वजनिक वित्त व्यवस्थापनमा सबल बन्दैछन् स्थानीय सरकार
बिहीबार, फागुन १७, २०८०
स्थानीय सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन पद्धति तयार गर्ने, वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गर्नेे, मध्यकालीन खर्च संरचना तयार गर्ने, राजस्व सुधारको योजना तयार गर्ने र आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने गरेपछि वित्त व्यवस्थापन प्रणाली र शासकीय प्रणालीमा सुधार आएको छ । यसका लागि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली...
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी
बुधबार, पुस ११, २०८०
नेपालको पर्यटनलाई स्थानीय उत्पादन र बजारीकरणसँग नजोड्दासम्म पर्यटन क्षेत्र केवल मनोरञ्जनात्मक क्षेत्रकै रुपमा सीमित रहनेछ । पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रको रुपमा व्यवहार गर्नका लागि यसलाई कृषिजन्य र कलाजन्य रैथाने उत्पादनको आपूर्ति शृङ्खलासँग जोड्न ढिला भइसकेको छ ।
एनसेलले प्राधिकरणलाई उपलब्ध गरायो स्पेक्ट्रलाइट युकेसँग भएको सेयर खरिद सम्झौता
बिहीबार, पुस ५, २०८०
एनसेल आजियाटा लिमिटेडले स्पेक्ट्रलाइट युके लिमिटेडसँग भएको सेयर खरिद सम्झौता नेपाल दूरसञ्चार प्राधिकरणलाई उपलब्ध गराएको छ। संसदीय समितिहरुले सम्झौता उपलब्ध गराउन प्राधिकरणलाई यसअघि नै निर्देशन दिइसकेका छन्।
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्यो
बुधबार, पुस ४, २०८०
सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।
बुटवलमा फागुनमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने
बुधबार, पुस ४, २०८०
बुटवलमा फागुनको दोस्रो साता राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा फागुनको १० देखि १४ गतेसम्म बुटवल मण्डपमा १२ औं संस्करणको ‘राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८०’ गर्न लागिएको हो ।
साताको लोकप्रिय