नीतिपत्र
लुम्बिनीमा मनाइयो बुद्धजयन्ती
लुम्बिनीमा मनाइयो बुद्धजयन्ती प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको ‘बर्थिङ सेन्टर’ का रुपमा विकास गर्ने बताएका छन् । २५६८ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८१ समारोहलाई विहिबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बुद्धजन्मस्थल लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको बर्थिङ सेन्टर बनाएर त्यसबाट लुम्बिनी र सिंगो मुलुकको विकास गर्न सकिने बताएका हुन् ।
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै
४६ वर्षसम्म लुम्बिनी गुरुयोजना अधुरै तुलनात्मक हिसाबले प्रगति देखिएपनि काम शुरु भएको २५ वर्ष पूरा भइसक्दा गुरुयोजना अधुरै छ । टांगेले सरकारलाई हस्तान्तरण गरेकै वर्ष गणना गर्ने हो भने ४६ वर्ष भइसकेको छ । काम शुरु भएको वर्षदेखि गणना गर्ने हो भने २५ वर्षमा ८५ प्रतिशतभन्दा बढी काम सकिएको र १५ प्रतिशतजति काम बाँकी रहेको...
बुटवलका मासुपसलमा मनपरी
बुटवलका मासुपसलमा मनपरी
लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्री बर्खास्त
लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे माओवादीका दुई मन्त्री बर्खास्त लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्रीलाई बर्खास्त गरेका छन्। नेकपा (माओबादी केन्द्र) बाट मन्त्रीहरू धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले पदबाट बुधबार बर्खास्त गरेका हुन्। मास्की अर्थ र केसी सहरी विकास मन्त्री थिए। मुख्यमन्त्री चौधरीले दुई मन्त्रीलाई हटाएको जानकारी दिए।
स्थलमार्ग हुँदै लुम्बिनी आउने विदेशी पर्यटक बढे
स्थलमार्ग हुँदै लुम्बिनी आउने विदेशी पर्यटक बढे स्थलमार्गको बेलहिया भैरहवा हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढेका छन् । यो नाका हुदै नेपाल प्रबेश गर्ने बिदेशीहरुको मुख्य  गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बढ्न थालेको हो।
वैभव यात्रामा बुटवल
वैभव यात्रामा बुटवल बुटवलले बोकेका तिनै ऐतिहासिक, मौलिक पहिचानलाई उजागर गर्दै समानता, स्वाभिमान र अवसरसहितको समृद्ध सहरका रूपमा विकास गर्न यहाँको स्थानीय सरकार लागिपरेको छ। बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ।
पर्यटनमा रुपन्देही: बुद्ध जन्मस्थल लुम्बिनीदेखि अंग्रेज हराउने जितगढी किल्ला
पर्यटनमा रुपन्देही: बुद्ध जन्मस्थल लुम्बिनीदेखि अंग्रेज हराउने जितगढी किल्ला रुपन्देहीका सडक, विमानस्थल, सम्मेलन केन्द्र, पर्यटन पूर्वाधार र पर्यटन योजनाहरु समेतले पर्यटन विकासका लागि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।  भैरहवाको गौतमबुद्ध विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधा भार थेग्नेछ । यसो भन्नुको अर्थ हो, आर्थिक कारोबारको हिस्सा पनि काठमाडौंबाट भैरहवामा सर्नेछ ।
Weather Update