बुटवलको पशु बधशालाले मासु व्यवसायीलाई ८ सय रुपैयाँ किलो मासु दिने
शुक्रबार, असोज १८, २०८१
बुटवल देशकै सबल आर्थिक केन्द्र
बिहीबार, जेठ १०, २०८१
स्थानीय तह निर्वाचन २०७९ बाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित भई पदस्थापन गरेको २ वर्ष पूरा भएको छ ।
बुटवल आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट नगर घोषित
बुधबार, फागुन ३०, २०८०
बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वाेत्कृष्ट घोषित भएको छ।
आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वाेत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो।
नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर...
बिटीआइको स्तरोन्नतिका लागि केयूसँग बुटवल उपमहानगरपालिको छलफल
सोमबार, फागुन २१, २०८०
बुटवल-बुटवलको शैक्षिक विकास, विस्तार र स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिकाले थप पहल थालेको छ। काठमाडौं बिश्वबिद्यालयसँग छलफल गरी बुटवलले प्राविधिक शिक्षातर्फ थप चासो बढाएको हो।
बुटवलको पशु बधशाला सञ्चालनको तयारी
बिहीबार, फागुन १७, २०८०
बुटवल उपमहानगरपालिकाले बधशाला सञ्चालनलाई सबै क्षेत्रले सकारात्मक रुपमा लिन आग्रह गरेको छ। नगरबासीलाई स्वच्छ र सफा मासु उपभोग गर्ने व्यवस्थाअनुसार मासु बधशाला सञ्चालनको तयारीमा रहेको भन्दै बुटवलले बधशालाबाट बध गरी प्रशोधन गरेको मासु उपभोग गर्न आग्रह गरेको हो।
वैभव यात्रामा बुटवल
बिहीबार, फागुन १७, २०८०
बुटवलले बोकेका तिनै ऐतिहासिक, मौलिक पहिचानलाई उजागर गर्दै समानता, स्वाभिमान र अवसरसहितको समृद्ध सहरका रूपमा विकास गर्न यहाँको स्थानीय सरकार लागिपरेको छ। बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ।
बुटवल उपमहानगरको नगरसभा शुरु, प्रमुख पाण्डेयद्वारा अर्धवार्षिक समीक्षा पेश
बुधबार, पुस ११, २०८०
बुटवल उपमहानगरपालिकाको नगर सभाको १४औं अधिवेशन शुरु भएको छ। बुधबार शुरु भएको अधिवेशनको पहिलो बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै बुटवललाई सफा, सुन्दर, हरियाली र उज्यालो शहर बनाउनका लागि योजनाहरु अगाडि बढेको बताए।
साताको लोकप्रिय