बुटवल देशकै सबल आर्थिक केन्द्र
बिहीबार, जेठ १०, २०८१
ग्यासमा फेरि दुईथरी सिलिन्डरको तयारी
बुधबार, चैत १४, २०८०
खाना पकाउने ग्यासमा सर्वसाधारणको तुलनामा उद्योगी, होटल व्यवसायीलाई सस्तो मूल्य परेपछि नेपाल आयल निगमले दोहोरो मूल्य लागू गर्ने गृहकार्य थालेको छ । १४.२ किलोको ग्यास सिलिन्डरको भ्याटसहित खुद्रा बिक्री मूल्य १९१० रुपैयाँ तोकिएको छ । ग्यासमा लाग्दै आएको भ्याट होटल, रेस्टुराँ, औद्योगिक प्रयोजनमा खपत गर्ने व्यवसायीले फिर्ता पाउँछन् ।
नयाँ सत्ता गठबन्धनमा थप चार दललाई ल्याउने प्रयास
मंगलबार, फागुन २२, २०८०
चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन् ।
नयाँ गठबन्धनको खाका कोरिँदै, रास्वपाले गृह पाए अर्थ मन्त्रालयमा एमाले
सोमबार, फागुन २१, २०८०
कांग्रेस सम्मिलित १० दलीय गठबन्धन विघटन हुने भएपछि सत्ताको चाबी हाल प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेमा सर्ने निश्चित भएको छ।नयाँ गठबन्धनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रसरता लिइसकेका छन्।
सार्वजनिक वित्त व्यवस्थापनमा सबल बन्दैछन् स्थानीय सरकार
बिहीबार, फागुन १७, २०८०
स्थानीय सरकारले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन पद्धति तयार गर्ने, वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गर्नेे, मध्यकालीन खर्च संरचना तयार गर्ने, राजस्व सुधारको योजना तयार गर्ने र आन्तरिक नियन्त्रण प्रणाली लागु गर्ने गरेपछि वित्त व्यवस्थापन प्रणाली र शासकीय प्रणालीमा सुधार आएको छ । यसका लागि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली...
वैभव यात्रामा बुटवल
बिहीबार, फागुन १७, २०८०
बुटवलले बोकेका तिनै ऐतिहासिक, मौलिक पहिचानलाई उजागर गर्दै समानता, स्वाभिमान र अवसरसहितको समृद्ध सहरका रूपमा विकास गर्न यहाँको स्थानीय सरकार लागिपरेको छ। बुटवल उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ।
फास्ट ट्र्याकमा ४३ सय ४५ रुख काट्न मन्त्रिपरिषद्ले सेनालाई दियो स्वीकृति
शुक्रबार, पुस १३, २०८०
काठमाडौं-तराई फास्ट ट्र्याकमा ४ हजार ३४५ वटा रुख काट्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले फास्ट ट्र्याकमा नेपाली सेनालाई रुख काट्न स्वीकृति दिएको हो।
मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा
बुधबार, पुस ४, २०८०
मन्त्रिपरिषद् बैठकमा सरकारको एक वर्षको समीक्षा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बुधबार बसेको बैठकमा सरकारको एक वर्षको समीक्षा गरिएको हो।
साताको लोकप्रिय