नीतिपत्र
सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने
सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने सर्वोत्तम सिमेन्टको आइपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । यसअघि बिहीबार बाँडफाँट हुने भनिएको आइपीओ कम्पनीको अनुरोधमा एक दिन पछि सारी शुक्रबार हुने भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
आधा घण्टामै ९८ अंकले बढ्यो नेप्से, दोस्रोपटक रोकियो कारोबार
आधा घण्टामै ९८ अंकले बढ्यो नेप्से, दोस्रोपटक रोकियो कारोबार सेयर बजार मापक नेप्से परिसूचक कारोबार सुरु भएको आधा घण्टा नपुग्दै ‘सर्किट ब्रेक’ लागेर दोस्रोपटक कारोबार रोकिएको छ । बिहान ११ बजे कारोबार सुरु भएको तीन मिनेटमा ४.०४ प्रतिशतले बढेर २० मिनेटका लागि कारोबार रोकिएको थियो । 
Weather Update