नीतिपत्र
FACTCHECK: भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा एक्सपायरी डेट हुँदैन
FACTCHECK: भ्रममा नपर्नुस्, ग्यास सिलिन्डरमा एक्सपायरी डेट हुँदैन अनलाइनखबरमा गत माघ २४ मा प्रकाशित समाचारमा ग्यास सिलिन्डरको घाँटीमा हेरेर म्याद सकिने मिति (एक्सपायरी डेट) थाहा पाउन सकिने दावी गरिएको हो। तर हाम्रो तथ्यजाँचमा भने सो दावी भ्रामक देखिएको छ। सिलिण्डरको घाँटीमा देखिने अक्षरले सो सिलिण्डर परीक्षण गर्नुपर्ने मिति देखाउँछ, एक्सपायरी डेट होइन। 
सामाजिक सञ्जालको जञ्जाल
सामाजिक सञ्जालको जञ्जाल मिथ्या सूचना फैलिनबाट रोक्न सकियो भने कोही कसैलाई गलत निणर्य गर्नबाट रोक्न सकिन्छ । मिथ्या सूचनाकै कारण मानिसलाई भ्रममा राख्ने काम हुनसक्छ । यसबाट जोगाउन मिथ्या सूचना सेयर गर्ने, यस्तो भेटियो के रहेछ भनेर सेयर गर्ने काम गर्नुहुँदैन । बरु, त्यस्ता सामग्री प्रकाशन गर्नेलाई निरुत्साहित गर्नुपर्छ ।
Weather Update