नीतिपत्र
स्थलमार्ग हुँदै लुम्बिनी आउने विदेशी पर्यटक बढे
स्थलमार्ग हुँदै लुम्बिनी आउने विदेशी पर्यटक बढे स्थलमार्गको बेलहिया भैरहवा हुँदै नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढेका छन् । यो नाका हुदै नेपाल प्रबेश गर्ने बिदेशीहरुको मुख्य  गन्तव्य बुद्धजन्मस्थल लुम्बिनी हो । कोरोना संक्रमणपछि सुस्ताएको पर्यटक आगमन दर बिस्तारै बढ्न थालेको हो।
पर्यटनमा रुपन्देही: बुद्ध जन्मस्थल लुम्बिनीदेखि अंग्रेज हराउने जितगढी किल्ला
पर्यटनमा रुपन्देही: बुद्ध जन्मस्थल लुम्बिनीदेखि अंग्रेज हराउने जितगढी किल्ला रुपन्देहीका सडक, विमानस्थल, सम्मेलन केन्द्र, पर्यटन पूर्वाधार र पर्यटन योजनाहरु समेतले पर्यटन विकासका लागि ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।  भैरहवाको गौतमबुद्ध विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधा भार थेग्नेछ । यसो भन्नुको अर्थ हो, आर्थिक कारोबारको हिस्सा पनि काठमाडौंबाट भैरहवामा सर्नेछ ।
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी नेपालको पर्यटनलाई स्थानीय उत्पादन र बजारीकरणसँग नजोड्दासम्म पर्यटन क्षेत्र केवल मनोरञ्जनात्मक क्षेत्रकै रुपमा सीमित रहनेछ । पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रको रुपमा व्यवहार गर्नका लागि यसलाई कृषिजन्य र कलाजन्य रैथाने उत्पादनको आपूर्ति शृङ्खलासँग जोड्न ढिला भइसकेको छ । 
Weather Update