नीतिपत्र
बुटवल देशकै सबल आर्थिक केन्द्र
बुटवल देशकै सबल आर्थिक केन्द्र स्थानीय तह निर्वाचन २०७९ बाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा निर्वाचित भई पदस्थापन गरेको २ वर्ष पूरा भएको छ ।
शहीद सप्ताहका सन्दर्भमा
शहीद सप्ताहका सन्दर्भमा हजारौं अमर सहिदबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ पार्नु आज हामी सबैको दायित्व हो। सहिद र सहिद दिवसको गुणगानले मात्र सच्चा श्रद्धान्जली हुन सक्दैन। उनीहरुका सपनाहरु पूरा गर्नुछ। यो देशको माटोले धेरै सहिद जन्माएको छ।सहिदको सपना कसरी विपनामा ढाल्न सकिन्छ ? यो अहिलेको मुख्य प्रश्न हो।
‘गिग अर्थव्यवस्था’, अर्थतन्त्रको नयाँ रूप
‘गिग अर्थव्यवस्था’, अर्थतन्त्रको नयाँ रूप गिग अर्थतन्त्रअन्तर्गत रोजगारी सिर्जना हुनु नेपालको अर्थतन्त्रको वृद्धिका लागि राम्रो संकेत हो। देशको आर्थिक मन्दी र रोजगारीको अभाव दृष्टिगत गरी गिग अर्थतन्त्रलाई प्रवर्द्धन गर्न आवश्यक छ। तर, त्यसमा रहेका कमीकमजोरी पनि हटाउनुपर्छ। यसबाहेक हामीले यो बिर्सनु हुँदैन कि औपचारिक वा परम्परागत कामहरूको कमीका कारण गिग अर्थव्यवस्था बढिरहेको छ।
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी
स्थानीय उत्पादन र बजारीकरणसँग पर्यटनको तालमेल जरुरी नेपालको पर्यटनलाई स्थानीय उत्पादन र बजारीकरणसँग नजोड्दासम्म पर्यटन क्षेत्र केवल मनोरञ्जनात्मक क्षेत्रकै रुपमा सीमित रहनेछ । पर्यटनलाई तुलनात्मक लाभको क्षेत्रको रुपमा व्यवहार गर्नका लागि यसलाई कृषिजन्य र कलाजन्य रैथाने उत्पादनको आपूर्ति शृङ्खलासँग जोड्न ढिला भइसकेको छ । 
Weather Update